Breaking News

6/recent/ticker-posts

Header Ads Widget

गुगल ब्वाइ भनेर चिनिएका बालकको अनुरोध–भूकम्पको कसैले भविष्यवाणी गर्न सक्दैन


जेठ २, काठमाडौं । नेपाली गुगल ब्वाईका रुपमा चिनिदै आएका ५ वर्षिय बालक आदित्य दाहालले भूकम्पसम्बन्धी कुनै पनि भविष्यवाणी नगरेको बताएका छन् । आफ्नो नाम प्रयोग गरेर समाचार आएको भन्दै उनले त्यस्ता हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरेका छन् । भूकम्पको भविष्यवाणि कसैले पनि गर्न नसक्ने भन्दै आफ्नो नाम प्रयोग गरी गलत प्रचार नगरिदिन पनि उनले अनुरोध गरेका छन् । उनका पिता शेषराज दाहालले भूकम्पसम्बन्धी आदित्यले कुनै पूर्वानुमान नगरेको दाबी गरेका छन् ।

Post a Comment

0 Comments