अमेरिकी भूगर्भ विभागका अनुसार १२ बजेर ५४ मिनेटमा ७.३ रेक्टर स्केलको भूकम्प गएको थियो । यो वैशाख १२ को विनाशकारी भूकम्पपछिको सबैभन्दा ठूलो समेत हो ।
मंगलबारको शक्तिशाली धक्कापछि झण्डै साढे ५ घन्टामा १५ पटक साना धक्का गएको छ । जुन ६.३ देखि ४.२ रेक्टर स्केलसम्मका छन् ।
शक्तिशाली भूकम्पपछि केही समयसम्म पराकम्पन हुने भूगर्भ विद्हरुले बताएका छन् ।
0 Comments