Breaking News

6/recent/ticker-posts

Header Ads Widget

शिविरले २०० भन्दा वढि परिवारको स्वास्थ्य राहत

बैशाख १२ गतेको महाभूकम्प महापिडितहरुलाई स्वास्थ्य राहत स्वरुप १९ गतेका दिन लोकस मेडिसिन काठमाण्डौ वाँसवारी, साकार ग्रुप वैरेनी–८ गल्छी र आर एस नेपालको  संयुक्त आयोजनामा ललितपुर पाटन अस्पताल र अन्तराष्ट्रिय वाल मैत्रि अस्पताल पानीपोखरीका डाक्टरहरुको उपस्थितिमा धादिङ जिल्ला कल्लेरी गा. वि. स को डुम्रीचौर भन्ने स्थानमा २०० भन्दा वढि परिवारका सदस्यलाई निःशुल्क चेक जाँच तथा औषधी वितरण गरीएको छ ।
स्थानियका भनाई अनुसार अहिले सम्म राज्य तथा विभिन्न संघ संस्था वाट राहत सामग्रि तथा औषधी उपचार नपाएको दुखेसो पोखेका छन् । उक्त शिविरले केहि हद सम्म भएपनी राहत महसुस भएको स्थानियको भनाई छ । 


Post a Comment

0 Comments