रसुवा, वैशाख २८ - भुकम्पले रसुवागढी नाकामा बेपत्ताको खोजी सुरु गरिएको छ । रसुवागढीमा भुकम्पले लाम्टाङ राष्ट्रिय निकुन्जभित्र पर्ने माथिबाट सुख्खा पहिरो आएपछि रसुवा भन्सार कार्यालयका चार कर्मचारी, भवन, स्टोर र त्यहा राखिएका सामान, समान ढुवानी गर्ने ११ कन्टेनर गाडी र त्यसका चालकहरु पुरिएका छन् । उनीको खोजी सेनाले सोमबारबाट थालेको छ । चीनीया सेनाले रसुवागढीको अवलोकन गरेको छ ।
0 Comments