पुर्व
मिस वल्र्ड तथा बलिउड अभिनेत्री अभिनेत्री ऐश्वर्या राय र अभिनेता अभिषेक
बच्चनको हाल सम्वन्धमा केही खटपट भएको कुरा भारतीय मिडियामा आइरहेको छ ।
विवाह पछि बलिउडमा उनीहरुको जोडीलाई राम्रो जोडीको उदाहरणमा नलिने गरेका
पनि होइनन् । तर केही समय यता भने यी जोडीमा केही समस्या देखिएको छ ।
यस्तो खटपट आउनुको कारण सलमान खान र ऐश्वर्याको फोटो सेयरले गर्दा भएको भन्ने एक प्रसिद भारतीय मिडियामा आएको छ । यो नै मुख्य मनमुटावको कारण बनेको जनाएको छ । –जस्ट मुभिज डट कमको सहयोगमा
यसमा तपाइको मत
0 Comments