Breaking News

6/recent/ticker-posts

Header Ads Widget

म्यासेज अर्कैलाई गयो ? यसो गर्नुहोस्

कहिले काहीँ म्यासेज एक जनालाई पठाउन खोज्दा अर्कै मानिसलाई गइदिन्छ । कुनै बेलामा त यस्ता म्यासेजले ठुलो कलह समेत निम्त्याउन सक्छन् । यदी तपाईलाई पनि यस्तै भएको छ भने अब चाँही झुक्किएर गएको म्यासेजलाई बाटैमा रोक्ने अथवा त्यो म्यासेज पुग्नबाट रोक्ने ऐपको विकास भएको छ । जुन मोबाईल ऐपले म्यासेज प्राप्त गर्ने स्मार्टफोनले म्यासेज टेक्सटलाई डिलिट अथवा म्यासेज अनसेन्ड गराइदिन्छ ।
राकेम (Rakem) नामको यो नयाँ ऐपले टेक्स्ट म्यासेज अनसेन्ड गर्न तपाईलाई मद्दत गर्नेछ । यो एपले इन्स्टैंट म्यासेजिङका लागि प्रिवेसी, तस्वीर र लोकेशन शेयरिङ, भ्वाईस र भिडियो कलिङको सुबिधा समेत दिने दावी गरेको छ । यो ऐप बिना सर्वर, डिभाइस टु डिभाइस प्रत्यक्ष टेक्नोलोजीद्वारा उपयोग गर्न सकिने जनाइएको छ । -एजेन्सी

Post a Comment

0 Comments