facebook कसरी सुरक्षित तरिकाले चलाउने ?
१ तपाईंको facebook account दोस्रो ब्यक्तिले बनाइदिएको हो भने पासवर्ड परिवर्तन गर्न पनि सिक्नुस्, ।
२ facebook मा तपाईं को अत्यन्तै गोपनिय कुराहरु पनि भैरहेको हुन्छ,त्यसैले मेसेज हरु डिलिट गर्नुस्,
३ facebook मोबाईल्,ल्यापटप तथा जथाभाबी लग ईन गरेर नछाड्नुस्, तपाईंले कुरा गर्दै गरेको अवस्था मा अरुले तपाईंको मेसेज हेर्न सक्छ ।
४ सम्भव भएसम्म आफु रहेको लोकेसन बारम्बर अप्डेट नगर्नुस्,
५ मेसेन्जेर चलाउनुहुन्छ भने आवश्यक पर्दा मात्र लोकेसन अन गर्नुहोस्,तेस्ले गर्दा कहिलेकाही तपाईंले झूट बोलिरहनु भएको छ भने पनि पत्ता लगाउछ,
६ अर्को कुरा आफ्नो सेटिङ मा गएर तपाईंको 'रिभिउ" बिना कसैले पनि फोटो तथा अन्य सामगृहरु "ट्याग्" गर्न नमिल्ने बनाउनुस्,कतिपय अवस्था मा तपाईंलाई कत्ती पनि मन नपरेको फोटो,तथा अन्य पोस्टहरु "ट्याग्" भैरहेको हुन्छ ।
७ धेरै सेटिङ मा "अन्ल्री मि" भन्ने सेटिङ "चूज" गर्नुस्, ताकी तपाईंले facebook मा चलाएका कुराहरु "पब्लिक्' ले नदेखुन्,
0 Comments