अकल्यान्ड-विश्वकप इतिहासमै सेमिफाइनल चरण पार गर्न असफल दुई टोली न्यजिल्यान्ड र दक्षिण अफ्रिकाबीच फाइनल प्रवेशका लागि भइरहेको खेल पानी परेपछि केहीबेर रोकिएको छ। एकदिवसीय विश्वकप २०१५ अन्तर्गत अकल्यान्ड मैदानमा सुरु भएको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ गरिरहेको थियो। ३८ ओभरको खेल सकिँदा दक्षिण अफ्रिकाले ३ विकेट
को क्षतिमा २ सय १६ रन जोडेको छ।
को क्षतिमा २ सय १६ रन जोडेको छ।
0 Comments