धादिङ को बैरेनी को जंगल मा भेटिएको शबको पहिचान अझै खुल्न सकेन
२०७१ मङ्सिर मा धादिङ जिल्ला को बैरेनी गा बि स वार्ड न. ८ को भालुखोप नजिकै मानब बस्ती बाट करिब ५००/७०० मीटर को दुरी मा एउटा अपरिचित महिला को सब छेत्बिछेत अवस्था मा झुन्डिएको घास कट्न जाने महिला ले भेटिन् पछि छर्छिमेक् अनि स्थानिय प्रहरि को टोलि ले सनाखत् गरेर आत्महत्या भनेर शब उठाएर लगे । कस्तो० थियो त महिला को हुलिया के के भेटियो हेर्नुस् याहा:
१।लेडिज् झोला थान् १
२ सृङार् क सामग्रीहरु
३।दस हजार रुपैया
४ सोनी मोबाइल को कभर र एअर्फोने तर मोबाइल र सिम कार्ड् भने थियन
५ सून को सिक्री थान एक
५ आमा, दिदि, र अपरिचित् ब्यक्ती लाइ सम्वोधन गरि लेखिएको "सुसाइड् नोट" तर आफ्नो नाम र ठेगना नखुलाइएको
साथै स्टिच् मसिन र कलम पनि,झ्अट्ट हेर्दा मङोलियन् जस्तो देखिने अ्ब्रेला कुर्ता सुल्वार मा झुन्डिएको देखिन्थ्यो।
समाचार सक्दो शीयर गर्नुस् ताकि उन्को परिवार ले सत्यतथ्य थाहाहोस् र थप पिडा खेप्नु नपरोस् । ढिला भएपनि समाचार सम्प्रेसण् गर्नु को हम्रो उदेश्य पनि यहि हो।
0 Comments