सोमबार साँझ जिल्लाको सोनामाई–१ बस्ने युवती आफ्ना केटा साथीसँग सदरमुकाम जलेश्वर नगरपालिका–४ स्थित न्यू परदेशी एसी होटलमा खाजा खान आएको बेला प्रहरी हवल्दार यादवले निजकी साथीलाई कुटपिट गरी भगाई उनीसँग बलात्कार गरेको पीडितले आरोप लगाएका छन् ।
घटनापश्चात् पीडितले जिप्रकामा आएर घटनाबारे जानकारी गराउँदा यादवलाई तत्काल पक्राउ गरिएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीनायव उपरीक्षक श्रेष्ठले बताए । साथै पीडितलाई समेत प्रहरीको महिला सेलमा राखिएको छ । आज जिल्ला अस्पताल महोत्तरीमा उनको जाँच गराउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
0 Comments