- सेक्समा आसनको महत्व
- आसन परिवर्तनले यौन जीवनलाई थप रोमाञ्चक बनाउँछ।
– सधैं एउटै आसनमा यौनसम्पर्क राख्दा अपेक्षित आनन्द प्राप्त नहुन सक्छ सक्छ।
– यौनसाथीकै सल्लाहमा विभिन्न किसिमका यौन आसन प्रयोग गर्न सकिन्छ।– यौनमा रोमाञ्चकता थप्न आसन मात्र होइन, स्थान पनि बदल्नु पर्छ।
– सधैं सयनकक्षमा मात्र यौनसम्पर्क गर्नुपर्छ भन्ने छैन, बैठक कोठा, बाथरुमजस्ता ठाउँमा पनि यौनसम्पर्क राख्न सकिन्छ।

0 Comments